अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक


काठमाडौँ-नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यका अनुसार यही माघ १२ गते केन्द्रीय कार्यायलमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने एजेण्डा रहेको छ।