अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फिदिममा ग्लोबल आइएमई बैंकको शाखा रहित सेवा

फिदिममा ग्लोबल आइएमई बैंकको शाखा रहित सेवा


पाँचथर- ग्लोबल आइएमई बैंकले पाँचथरको फिदिममा बजारमा शाखा रहित बैंकिंक सेवा सुरु गरेको छ ।
फिदिम नग।पालिकाका उपप्रम्ुख राधाकृष्ण नेउपाने बैंकका प्रमुख कार्यकारी अधिकृत दिलिप पोखरेल र वडा नं १२ का अध्यक्ष कमल प्रसाद चापागाईंले संयुक्त रुपमा बैंकिंक सेवाको उद्घाटन गर्नुभयो ।
शाखा रहित बैंकिंक सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधी मार्फत सेवा लिन सक्नेछन् । निक्षेप खाता खोल्ने,तोकिएको सिमासम्म रकम जम्म गर्ने,झिक्नेआफ्नो खातामा रहेका रकमको जानकारी लिने ,कर्जाको ब्याज भुक्तानी लगायतका सेवा लिन सकिने बैंकले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।