अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा-एमालेका नेता केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओली च्यासलमा भएको केन्द्रीय समिति बैठकपछि प्रचण्ड भेट्न सिंहदरबार पुग्नुभएको थियो। उहाँहरुबीच शान्ति प्रक्रियाबारे कुरा भएको अध्यक्ष ओली निकट एक नेताले बताउनुभयो। 

सरकार विरुद्ध आन्दोलन गर्ने एमालेको चेतावनी र सत्तारुढ गठबन्धनमा खटपटको समाचारबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।