काठमाडौँ– राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि आवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जना सर्भेक्षक पदका लागि दरखास्त आह्वान गरेको हो ।
योग्य उम्मेदवारले फागुन १३ गतेभित्र आवेदन दिन सक्नेछन् । करारमा नियुक्त भएका कर्मचारीको अवधि आगामी असार मसान्तसम्म रहने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया