अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको सितापाइलामा ३ जना मृत फेला 

काठमाडौँको सितापाइलामा ३ जना मृत फेला 


काठमाडौँ– काठमाडौँको सितापाइलामा ३ जना मृत अवस्थामा फेला परेका छन् । मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । 

घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरु पुगेका छन् ।

मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । प्रारम्भिक अनुसन्धान हत्या भएको ‘आशंका’ गरिएको प्रहरीले जनाएको छ ।