काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज प्रतितोला ४०० ले बढेको हो भने चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार छापावाल सुन आज प्रतितोला एक लाख १८ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन एक लाख १७ हजार ८५० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी १ हजार ४१५ मा कारोबार भइरहेको छ ।







प्रतिक्रिया