अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज प्रतितोला ४०० ले घटेको हो भने चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख १८ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन एक लाख १७ हजार ४५० मा कारोबार भइरहेको छ । 

चाँदी १ हजार ४०० मा कारोबार भइरहेको छ ।