अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले गर्‍यो प्रतिनिधिसभा बैठक अवरुद्ध 

एमालेले गर्‍यो प्रतिनिधिसभा बैठक अवरुद्ध 


काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । एमालेले आज बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो । 

एमालेले आफूहरूले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र तीन मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ ।  

संसद् बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले पर्यटनमन्त्री सुदन किराँती, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग्नुभएको हो ।