काठमाडौँ– कर्मचारी सञ्चय कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । कोषले आज एक सूचना जारी गर्दै विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
नवौँदेखि पाँचौँ तहसम्मका कर्मचारीका लागि आवेदन माग गरिएको कोषले जनाएको छ । अनलाइनमार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया