अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 एमाले कैलाली अधिवेशनमा मतदान जारी

 एमाले कैलाली अधिवेशनमा मतदान जारी


कैलाली– नेकपा एमाले कैलालीको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । अधिवेशन उद्घाटन भएको छैटौँ दिनमा मतदान सुरु भएको हो ।

मतदान पौने ९ बजेदेखि सुरु भएको निर्वाचन समितिले जनाएको छ । मतदान दिउँसो १ बजेसम्म जारी रहनेछ । 

निर्वाचन कार्यालयका अनुसार अध्यक्षमा दुर्गाप्रसाद जोशी, डेजी पाण्डेय र यज्ञराज ढुङ्गानाबिच प्रतिस्पर्धा हुँदैछ ।