काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १ लाख १८ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन एक लाख १७ हजार ४५० मा कारोबार भइरहेको छ ।
चाँदी १ हजार ३९५ मा कारोबार भइरहेको छ ।







प्रतिक्रिया