अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवादित मन्त्रीहरु तत्काल राजिनामा देउ : गोकुल बास्कोटा

विवादित मन्त्रीहरु तत्काल राजिनामा देउ : गोकुल बास्कोटा


काठमाडौं- नेकपा एमालेका साँसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरुलाई तत्काल पदबाट राजिनामा दिन आग्रह गर्नुभएको छ ।
आजको संसद बैठकमा बोल्दै बास्कोटाले सार्वजिनक पदमा बसेको मान्छेले हरेक कुराको जवाफ दिनुपर्ने बताउदै बास्कोटाले मन्त्रालयहरुमा भइरहेको अनियमितता बारेमा मन्त्रीहरु के गर्दैछन् भनेर प्रश्न गर्नुभएको छ ।
बास्कोटाले किसानले अर्बौं रुपमा दुधको मूल्य नपाएको,स्वास्थ्य मन्त्री विगतको निर्णयका कारण विवादित बनेको आरोप लगाउदै आफैं नैतिकताको पलाकोे हानेर हिड्नु हास्यास्पद भएको बताचउनुभएको छ ।