अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मातृका यादवद्वारा भारतको प्रवास इन्चार्ज पद अस्वीकार

मातृका यादवद्वारा भारतको प्रवास इन्चार्ज पद अस्वीकार


काठमाडौँ-नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी निकट भारतको प्रवास कमिटीको इन्चार्ज पदको जिम्मेवारी अस्वीकार गर्नुभएको छ।

जारी माओवादी स्थायी कमिटी बैठकमा नेता यादवले भारतको इन्चार्ज बन्न अस्वीकार गरेपछि नेता लक्ष्मण पन्तलाई बनाएको एक स्रोतले जनाएको हो ।

श्रोतका अनुसार यादवले आफूलाई त्यसैपनि भारतनिकट भनेर प्रचारबाजी भइरहेको बेलामा फेरि भारतको इन्चार्जको जिम्मेवारी बहन गर्न नसक्ने जवाफ दिएका थिए।