अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन माग 

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन माग 


काठमाडौँ– नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन माग गरिएको छ । 

रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो । 

न्यूनतम योग्यता भएका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सकिने जनाइएको छ ।