अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोसपाले बोलायो केन्द्रीय समिति बैठक

लोसपाले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौँ-लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ।

महोत्तरीको बर्दिबासमा फागुन २७ गतेदेखि २९ गतेसम्म सो पार्टीको केन्द्रीय समिति बैठक बस्न लागेको हो।

लोसपाबाट सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू अलग भइसकेका छन् । नेता महतोले आफ्नो अभियान सञ्चालन गरिरहेका बेला लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो।