अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

हङकङमा हुने टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा

हङकङमा हुने टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा


काठमाडौँ– हङकङमा हुने टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । फागुन २६ देखि ३० गतेसम्म हङकङमा हुने सिरिजका लागि आज नेपाली टोलीको घोषणा गरिएको हो । 

त्रिदेशीय टी–२० सिरिज पपुवा न्युगिनि र हङकङउसँग हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो । 

टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रसिद खान, करन केसी, सागर ढकाल, प्रतिश जिसी, लोकश बम, आकाश चन्द, अभिनाश बोहेरा समावेश छन् ।