अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र लामिछाने शितल निवास जाँदै

प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र लामिछाने शितल निवास जाँदै


काठमाडौं – प्रधानमन्त्री पुष्कपमल दाहाल ,एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछाने राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न राष्ट्र्रपति भवन शीतलनिवास जाँदै हुनुहुन्छ ।
उहाँहरुले राष्ट्रपतिलाई नयाँ सत्ता समिकरणका बारेमा जानकारी गराउने तयारी छ ।

आजै सानो आकारको मन्त्रिपरिषद् पुनःगठन हुने र कांग्रेस सरकारबाट बाहिरिने तयारी छ