विराटनगर-मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) कार्यालयमै मृत फेला परेका छन्।
मोरङको धनपालथान गाउँपालिका-३ मा स्थित सशस्त्र प्रहरी बलको गुल्मका गुल्मका प्रमुख डीएसपी उपेन्द्र बस्याल कार्यालयको भान्सामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
कार्यालय परिसरमा रहेकाे क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताउनुभयो।







प्रतिक्रिया