अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


काठमाडौँ– नेपाल बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायीले आज तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार भइरहेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ९०० रुपैयाँ छ । 

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ ।