अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नगरपालिका संघको उद्यम तथा रोजगार प्रबद्र्धन विभागको सह-संयोजकमा सूर्यविनायक उपप्रमुख भट्टराई मनोनीत

नगरपालिका संघको उद्यम तथा रोजगार प्रबद्र्धन विभागको सह-संयोजकमा सूर्यविनायक उपप्रमुख भट्टराई मनोनीत


काठमाडौं-नेपाल नगरपालिका संघको उद्यम तथा रोजगार पबद्र्धन विभागको सहसंयोजकमा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमल्सिना भट्टराई मनोनीत हुनुभएको छ।

होटेल एभरेस्टमा सोमबार सम्पन्न नगरपालिका संघ केन्दीय समितीको बैठकले उपप्रमुख भट्टराईलाई सहसंयोजक पदमा मनोनीत गरेको हो । मनोनीत भट्टराईलाई संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।