अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 


काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार रुपैयाँले घटेको हो । 

योसँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार तोकिएको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला २० ले घटेर चाँदीको कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।