अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर

आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर


काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तुलनामा ४०० रुपैयाँ घटेको हो । 

आज छापावाला मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ । यस्तै आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य तोलामा १ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ ।