काठमाडौं -भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ।
शनिबार दिउँसो लागेको आगलागीमा परी ७ र ६ वर्षीया दुई बालिका र ३ वर्षीय बालकको निधन भएको हो । मृतक बालबालिकाको पहिचान खुलिसकेको छैन। आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।






प्रतिक्रिया