अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेश सरकारमा सहभागी: सरोज यादवद्वारा शपथ

एमाले मधेश सरकारमा सहभागी: सरोज यादवद्वारा शपथ


वीरगन्ज-मधेश प्रदेशमा नेकपा एमाले सरकारमा सहभागी भएका छन्। नेकपा एमाले प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव भौतिक तथा पूर्वाधार मन्त्रालय लिँदै शपथ ग्रहण गर्नुभएको हो।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मन्त्रीको शपथ खुवाउनु भएको हो। एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि एमालेका नेता यादव मन्त्री नियुक्त भएका हुन्।