अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन्छौं: कृष्णप्रसाद शर्मा

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन्छौं: कृष्णप्रसाद शर्मा


काठमाडौँ- नेकपा एकीकृत समाजवादी बागमती प्रदेशसभा सदस्य कृष्ण प्रसाद शर्मा खनालले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने बताउनु भएको छ।

सोमबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै एकीकृत समाजवादीका प्रदेशसभा सदस्य खनालले पार्टीले विश्वासको मत दिने बताउनु भएको हो।