अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले अध्यक्ष ओली पोखरामा (फोटोफिचर)

एमाले अध्यक्ष ओली पोखरामा (फोटोफिचर)


पोखरा-नेकपा एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुग्नु भएको छ। नेकपा एमाले कास्कीको ११औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली पोखरा आइपुग्नु भएको हो।

आज देखि सुरु हुने नेकपा एमाले स्याङ्जाको जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली स्याङ्जा जानुहुने कार्यक्रम छ।