अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नवौं जिल्ला अधिवेशनको  उद्घाटन गर्न अध्यक्ष ओली स्याङजामा पुग्दा जे देखियो

नवौं जिल्ला अधिवेशनको  उद्घाटन गर्न अध्यक्ष ओली स्याङजामा पुग्दा जे देखियो


स्याङजा-नेकपा एमालेका अध्यक्ष केपी ओली स्याङजा आइपुग्नु भएको छ।

नेकपा एमाले कास्कीको ११औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सकेर अध्यक्ष ओली एमाले स्याङजाको नवौ‌ जिल्ला अधिवेशनको उद्घाटन गर्न स्याङजा आइपुग्नु भएको हो।

एमाले स्याङ्जाको नवौ‌ अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ। अधिवेशनमा जिल्लाका ११ पालिकाका ९७ वडाका ६ सय ९ जना प्रतिनिधि चयन भएका छन्।
जिल्ला इन्चार्ज टुकराज सिग्देलका अनुसार यहाँ सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न पहल प्रयत्न रहनेछ।