अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गृहमन्त्री लामिछानेद्वारा आगलागीको निरीक्षण

गृहमन्त्री लामिछानेद्वारा आगलागीको निरीक्षण


काठमाडौं-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा भएको आगलागीको स्थलगत निरीक्षण गर्नुभएको छ। गृहमन्त्री लामिछानेले घटनास्थलमै पुगेर निरीक्षण गर्नुभएको हो।

विद्युत सर्ट भएर आगलागी भएको तथा नियन्त्रणमा ८ वटा दमकल परिचालन गरिएको गृहमन्त्रीलाई जानकारी गराइएको थियो। गृहमन्त्री मन्त्री लामिछानेले आसपासका बस्तीमा रहेका सीसी क्यामराबाट जाँचबुझ गर्न निर्देशन दिनुभयो। उहाँले सशस्त्र प्रहरीलाई एक छानबिन समिति बनाउन पनि सुझाव दिनुभएको छ।