अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीद्वारा एमाले ताप्लेजुङको कार्यालय उद्घाटन (तस्विरहरू)

अध्यक्ष ओलीद्वारा एमाले ताप्लेजुङको कार्यालय उद्घाटन (तस्विरहरू)


काठमाडाैं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले ताप्लेजुङकाे पार्टी कार्यालय तथा मदन भण्डारी स्मृति प्रतिष्ठान भवनकाे उद्घाटन गर्नुभएकाे  छ।

अध्यक्ष ओलीले आज ताप्लेजुङ पुगेर पार्टीकाे कार्यालय तथा मदन भण्डारी स्मृति भवनकाे उद्घाटन गर्नुभएकाे हाे। अध्यक्ष ओलीले उद्घाटन समाराेहलाई सम्बाेधन गर्नुभएकाे थियाे।

कार्यक्रममा एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य याेगेश भट्टराई, एमाले सचिव तथा उप्रधान एवं भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ लगायतले पनि सम्बाेधन गर्नुभएकाे थियाे । त्यसअघि अध्यक्ष ओलीले ओलाङ्चुङगोलाका स्थानीयसँग संवाद समेत गर्नुभएकाे थियाे।

तस्वीरहरु हेर्नुहोस्: