अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

२८ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

२८ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं-सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ। सहसचिव देवराज जोशीसहित २८ जना सहसचिवको सरुवा भएको हो। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो।

यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन्। ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ।

अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।

हेर्नुस्, कसको कहाँ सरुवा भयो ?