अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीलाई भैरहवा विमानस्थलमा स्वागत (फोटोफिचर)

अध्यक्ष ओलीलाई भैरहवा विमानस्थलमा स्वागत (फोटोफिचर)


काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गौतम बुद्ध विमानस्थल भैरहवामा पुग्नुभएको छ।

नेकपा एमाले कपिलवस्तुको १०औँ जिल्ला अधिवेशन उद्घाट तथा विजयनगर गाउँपालिकामा निर्मित स्वास्थ्य चौकी उद्घाटन गर्न अध्यक्ष ओली भैरहवामा पुग्नुभएको हाे। सो क्रममा अध्यक्ष ओलीलाई नेता तथा कार्यकर्तारुले भव्य स्वागत गर्नुभयो।

आज र भोलि चन्द्रौटामा हुने अधिवेशनका लागि ५५९ जना प्रतिनिधि छनाेट भएका छन्। अधिवेशनबाट नेतृत्वका लागि अहिलेका अध्यक्ष डम्मर शर्मा र यसअघिका प्रतिस्पर्धी बाबुराम खनालबीच नै प्रतिस्पर्धामा रहेका छन्।