अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कपिलवश्तुको अध्यक्षमा बाबुराम खनाल

एमाले कपिलवश्तुको अध्यक्षमा बाबुराम खनाल


कपिलवस्तु- नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको १०औं अधिवेशनबाट अध्यक्षमा बाबुराम खनाल निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न निर्वाचनमा खनालमा खनाल निर्वाचित हुनुभएको हो । अध्यक्षका लागि निवर्तमान अध्यक्ष डम्मर शर्मालाई पछाडि पार्दै खनाल विजयी हुनुभएको हो ।
यसैगरी उपाध्यक्षमा शंकर पाण्डे, सचिवमा सीवी गहतराज, उपसचिव खुलातर्फ देवीबहादुर पोख्रेल र महिलातर्फ सुशीला दर्लामीले निर्वाचित हुनुभएको छ ।