अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानूनमन्त्री, प्रमुख सचेतक र सचेतकसँग छलफलमा सभामुख

कानूनमन्त्री, प्रमुख सचेतक र सचेतकसँग छलफलमा सभामुख


काठमाडौं-सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल थाल्नु भएको छ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुख र कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका मुख्य/प्रमुख सचेतक र सचेतकसँगको छलफल जारी छ। छलफल सरकारको नीति तथा कार्यक्रम प्रस्तुति, सदनको अवरोध हटाउने लगायतका विषयमा केन्द्रित छ।