अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेश: एमालेद्वारा समर्थन फिर्ता

मधेस प्रदेश: एमालेद्वारा समर्थन फिर्ता


जनकपुरधाम-नेकपा एमाले मधेस प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ। यसअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएकाे थियो।

जसपा नेपालमा आएको विभाजनपछि सो पार्टीलाई सत्ताबाट हटाउने रणनीतिअनुसार एमाले र माओवादीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएका हुन्। 

दुवै पार्टीले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुखलाई गराइसकेका छन्।