अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई नेकपा एसले पनि विश्वासको मत दिने

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई नेकपा एसले पनि विश्वासको मत दिने


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा एकीकृत समाजवादी पनि विश्वासको मत दिने भएका छन्।

एमाले र माओवादीका प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई जसपाले समेत मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएका छन् ।

कोशी प्रदेश नयाँ सरकार गठनको प्रक्रियामा सामेल नगराइएको भन्दै असन्तुष्ट रहेका एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताउनुभयो ।