अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति तथा कार्यक्रमबारे अध्यक्ष ओलीलाई सभामुखको टेलिफोन

नीति तथा कार्यक्रमबारे अध्यक्ष ओलीलाई सभामुखको टेलिफोन


काठमाडौँ-सरकारको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ।

सोमबार ओलीलाई टेलिफोन गरेर सभामुख घिमिरेले संघीय संसद्को बैठकअघि  राजनीतिक सहमति जुटाउन आग्रह गर्नुभएको हो।

यस्तै उहाँले नीति तथा कार्यक्रम सौहार्दपूर्ण बनाउन आग्रह गरेको सभामुखको सचिवालयले जनाएको छ। त्यसमा अध्यक्ष ओलीले  यस विषयमा सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने बताउनु भयो।