अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने

बन्द रहेका उद्योग सञ्चालनमा ल्याइने


काठमाडौं-सरकारले बन्द रहेका सरकारी उद्योगहरु सञ्चालनमा ल्याउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताउनु भएको हो।

व्यवसायिक वातारवाण निर्माण गरेर उद्योगी व्यवसायीको मनोबल उच्च बनाउँदै छरिएर रहेको पूँजी एकीकरण गरिने राष्ट्रपति पौडेलले बताउन भयो।

गोरखकालीन रबर उद्योग, हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानालगायतका उद्योग सार्वजनिक निजी साझेदरीमा सञ्चालन गरिने पौडेलले बताउनु भयो।