अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ। 

सरकारले ल्याएको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव प्रस्तुत गर्न बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसदहरूले अवरोध गरेका हुन्।

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले आगामी जेठ ३ गतेसम्मका लागि स्थगित भएको जानकारी सभालाई गराउनु भयो।