काठमाडौं-नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरोध गरेको छ।
साँझ ६ बजे सभामुखले बैठक सुरु भएको घोषणा गर्नासाथ कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो।
४ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो।
प्रतिक्रिया