अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले आज पनि गर्‍यो प्रतिनिधिसभा बैठकमा नाराबाजी

कांग्रेसले आज पनि गर्‍यो प्रतिनिधिसभा बैठकमा नाराबाजी


काठमाडौं-नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नाराबाजी गर्दै अवरोध गरेको छ।

साँझ ६ बजे सभामुखले बैठक सुरु भएको घोषणा गर्नासाथ कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो।

४ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो।