अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस संसदीय दलको बैठक बस्दै

काँग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं- नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ। शुक्रबार बिहान साढे ८ बजे संसदीय कार्यसमिति र ९ बजे संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदबीच धक्कामुक्की भएपछि संसद बैठक स्थगित भएको थियो। सभाभुख देवराज घिमिरेलले आज बिहान ११ बजे बस्नेगरी संसद्‍को बैठक बोलाउनु भएको छ ।
संसद् बैठकअघि नै आफ्नो संसदीय दलको बैठक बसेर कांग्रेसले आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न लागेको हो।