अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक २ बजेसम्मलाई सर्‍यो

प्रतिनिधिसभा बैठक २ बजेसम्मलाई सर्‍यो


काठमाडौं-प्रतिनिधिसभा बैठकका स्थगित भएको छ। शुक्रबार बिहान ११ बजेका लागि बोेलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो। 

विपक्ष दलको आग्रहपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।