अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक जेठ ६ गतेसम्म स्थगित

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक जेठ ६ गतेसम्म स्थगित


काठमाडौं-नेपाली कांग्रेसले आज पनि राष्ट्रि सभाको बैठक अवरुद्ध गरेको छ। 

कांग्रेसले अवरुद्ध गरेपछि अर्को बैठक जेठ ६ गते आइतबार दिउँसो १:१५ बजे बस्नेगरी अध्यक्ष नारायण दाहालले आजको बैठक स्थगित भएको जानकारी दिनुभयो।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै आएको छ। 

हिजो पनि कांग्रेस सांसदले राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए।