अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी छानविनको कार्यक्षेत्रको टुंगो नलागेसम्म संसद नचलाउन सभामुख घिमिरेलाई विपक्षी मोर्चाको आग्रह

सहकारी छानविनको कार्यक्षेत्रको टुंगो नलागेसम्म संसद नचलाउन सभामुख घिमिरेलाई विपक्षी मोर्चाको आग्रह


काठमाडौं- प्रतिनिधिसभाका विपक्षी दलहरूले संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको टीओआर कार्यादेशमा सहमति नहुँदासम्म संसद् नचलाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्।
आइतबार विपक्षी दलको बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले सभामुख घिमिरेलाई भेटेर सो आग्रह गर्नभएको हो। सभामुख घिमिरेको सचिवालयका अनुसार, सभाामुखको कार्यकक्षमा पुगेर विपक्षी दलको बैठक सुनाउँदै शाहीले सहमति नजुटी संसद् नचलाउन आग्रह गर्नुभएको छ। सभामुख घिमिरेले आइतबार बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका थियो।