अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाको बैठक समय पनि दुई घण्टा सारियो

राष्ट्रियसभाको बैठक समय पनि दुई घण्टा सारियो


काठमाडौँ-राष्ट्रियसभाको बैठक समय सरेको छ। आइतबार दिउँसो १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक दिउँसो ३ बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको हो।

राष्ट्रिय सभा बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। सो बैठकमा विपक्षी दलहरूले अवरोध कायम राख्ने बताएसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको हो।