काठमाडौँ-उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेले आफ्ना पार्टी रास्वपा कायरहरूको पार्टी नभएको बताउनु भएको छ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री यस्तो बताउनु भएको हो।
उहाँले भन्नुभयो‚ ‘रास्वपा कायरहरूको पार्टी होइन। झूट र मीडिया ट्रायलले कोही डराउँदैनौँ।’
उहाँले आफूमाथि लागेका जवाफ दिँदै काँग्रेसलाई विभिन्न प्रश्न गर्नुभयो। आफूलाई लोकतान्त्रिक भन्ने पार्टी काँग्रेसले अर्को दलको सांसदलाई हामीले बोल्न दियौँ भन्ने निर्णय गर्नु हास्यास्पद रहेको लामिछानेले बताउनु भयो।
प्रतिक्रिया