अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद‍् बैठकसहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन: गृहमन्त्री लामिछाने

संसद‍् बैठकसहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन: गृहमन्त्री लामिछाने


काठमाडौँ-गृहमन्त्री रवि लामिछानेले आफू सूर्यदर्शन लगायतका सहकारीको कुनै रकम अपचलन नगरेको स्पष्ट पार्नुभएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले आफू गोर्खा मिडिया प्रा.लीमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा आफ्नो कुनै निवेदन, हस्ताक्षर, आफ्नो बैठक खातामा पैसा आएको देखाउन चुनौती दिनुभयो ।

उहाँले जीबी राईले गरेका फोहोरको भारी आफूमाथि नथोपर्न आग्रह गर्नुभयो ।