अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधीसभाको बैठकमा आज पनि काँग्रेसको अवरोध : १५ मिनेटका लागि बैठक स्थगित

प्रतिनिधीसभाको बैठकमा आज पनि काँग्रेसको अवरोध : १५ मिनेटका लागि बैठक स्थगित


काठमाडौं – प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा नारा जुलुस गरेपछि संसद बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित भएको बताउनुभयो ।
काँग्रेसले संसदीय समिति बनाएर गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुने सुनिश्चित गरेर मात्रै सदन चल्न दिने अडान राखेको छ ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने संसद्को कार्यसूची छ ।