अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको विश्वासको मतका लागि मत विभाजन प्रक्रिया सुरू

प्रधानमन्त्रीको विश्वासको मतका लागि मत विभाजन प्रक्रिया सुरू


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु भएको छ।

सभामुख देवराज घिमिरेले मत विभाजनका लागि नियमहरु घोषणा गर्नुभयो। यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा नाराबाजी गरिरहेका छन् भने विश्वासको मतको प्रक्रिया अघि बढिरहेको छ।