अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित


काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ।

बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए। कांग्रेसका सांसदहरूले अवरोधगरेपछि मंगलबार सवा १ बजेसम्मका लागि बैठक स्थगित भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी गराउनु भयो।